Skip to Content to Homepage

सफाइ र सेनिटाइजिंग

Giới thiệu

यो विषय सरसफाइमा केन्द्रित हुनेछ र तपाईंलाई सेनिटाइजिंगको महत्वको बारेमा पनि जानकारी दिनेछ।

सफाइ र सेनिटाइजिंग हामीमध्ये धेरैले गर्न रमाउने कार्यहरू होइनन्। तर खाद्य सुरक्षा सुनिश्चित गर्न र खाद्य विषाक्तताको रोकथामको लागि अन्य उपायहरूसंगै यि धेरै महत्वपूर्ण छन्।

Khi hoàn thành chủ đề này bạn sẽ có thể:

व्याख्या गर्नः

  • सफाइ र सेनिटाइजिंगका कारणहरू
  • डिसवासरको सही प्रयोग
  • सफाइ र सेनिटाइजिंग किन यति महत्त्वपूर्ण छ
  • सही तरिकाले फोहोरलाई कसरी सम्हाल्ने र नष्ट गर्ने
  • खाना तयारी र ह्यान्डलिंग क्षेत्रहरूमा कीटहरूलाई सम्हाल्दा के गर्ने र के नगर्ने।

वर्णन गर्नः

  • सफाइ र सेनिटाइज गर्ने विभिन्न तरिकाहरू
  • खाना तयारी गर्ने सतह र उपकरणको हाते सफाइमा सामेल हुँदाका कदमहरू
  • केही सामान्य सफाइ गर्ने विधि वा तरिकाहरू।

Có 5 nội dung trong chủ đề này phải hoàn thành

Back to top