Skip to Content to Homepage

खाना सम्हाल्ने (फूड ह्यान्डलिंग)

Giới thiệu

यस पाठ्यक्रमका अन्य विषयहरूले खाद्य प्रदूषण र व्यक्तिगत सरसफाइको अवधारणाहरूको जानकारी दिन्छ भने, यो विषयले वास्तवमा खाना ह्यान्डल गर्ने बेलामा पालना गरिनुपर्ने नियमहरूको रूपरेखा प्रस्तुत गर्छ।

Khi hoàn thành chủ đề này bạn sẽ có thể:

व्याख्या गर्नः

  • खाना पकाउँदा पन्जालाई कसरी प्रयोग गर्नुपर्छ
  • बरफ जमे (फ्रोजन) को खानालाई पगाल्ने नियम
  • खाना पकाउने सही तापमान
  • खानालाई चिसो बनाउने नियम
  • कसरी सुरक्षित तरिकाले पुनः खाना तताउने

वर्णन गर्नः

  • सही खाना तापमानको लागि कसरी जाँच गर्ने
  • पाई वार्मर (pie warmers) र बेन-मेरी (bain-maries) को सही प्रयोग

Có 6 nội dung trong chủ đề này phải hoàn thành

Back to top