Skip to Content to Homepage

खाना वितरण, भण्डारण र प्रदर्शन

Introduction

जब तपाईं खाद्य उद्योगमा काम गर्नुहुन्छ, खाना पकाउने र पस्कनेबाहेक, तपाईं वितरण, भण्डारण र खाना प्रदर्शनको लागि पनि जिम्मेवार हुन सक्नुहुन्छ।

यी कामहरू गर्दा खाना सजिलै दूषित हुन सक्छ।

When you complete this topic you will be able to:

व्याख्या गर्नः

  • तातो र चिसो खानालाई सुरक्षितरूपमा सार्ने
  • खाना आफै पस्किने (self-service ) बारे नियमहरू
  • खानको लागि तयार खानेकुराको सुरक्षित ह्यान्डलिंग

वर्णन गर्नः

  • खाना प्राप्त गर्दा के जाँच गर्ने
  • विभिन्न प्रकारका भण्डारण विकल्पहरु
  • खाना कसरी सुरक्षित भण्डारण गर्ने

There are 5 subject areas in this topic to complete. It includes practice questions to help you test your knowledge before the assessment.

Back to top