Skip to Content to Homepage

खाद्य प्रदूषण

परिचय

यस विषयमा तपाईं खाद्य सुरक्षा, खाना प्रदूषणको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूका बारेमा जान्नुहुनेछ।

यदि तपाईं कसरी खाना प्रदूषण हुन्छ वा कसरी योबाट बच्न सकिन्छ भनेर बुझ्नुहुन्न भने तपाईं खाना सम्बन्धित काम सुरक्षितसँग गर्न सक्नु हुने छैन।

तपाईंले यो विषय पूरा गरिसकेपछि तपाईं निम्न कुरामा सक्षम हुनुहुनेछ:

वर्णन गर्नः

  • तीन तरिकाले खाना प्रदूषित हुन सक्छ
  • खाद्य विषाक्तताको लक्षण
  • खाद्य विषाक्ततामा ब्याक्टेरिया संक्रमणको भूमिका
  • खाना बिग्रने
  • तापमान खतरा क्षेत्र -उच्च जोखिम र कम जोखिमका खानाका विभिन्न प्रकार
  • परा-प्रदूषण (cross-contamination) मा के गर्ने र के नगर्ने

विषयवस्तुका क्षेत्रहरू: यस भित्रको 5 विषयहरू पूरा गर्नुपर्ने छ।

Back to top