Skip to Content to Homepage

DoFoodSafely मा स्वागत छ।

DoFoodSafely एक नि: शुल्क, गैर-मान्यता प्राप्त, अनलाइन शिक्षा कार्यक्रम हो। यो भिक्टोरिया स्वास्थ्य विभागले उपलब्ध गराउँछ र क्वीन्सल्याण्ड स्वास्थ्य, दक्षिण अष्ट्रेलिया स्वास्थ्य र तस्मानिया स्वास्थ्यद्वारा समर्थित छ।

DoFoodSafely कार्यक्रम व्यवसायिक वातावरणमा कसरी खानेकुरा चलाउने र खाना सम्बन्धि काम सुरक्षितसंग गर्ने बारे तपाइँलाई बुझ्न मद्दत गर्न तयार गरिएको हो।

देहाएका सात विषयहरुका जानकारी पढेर, तपाइँले परिक्षाको प्रश्नोत्तर पूरा गर्न तयार हुनुहुनेछ र तपाइँले DoFoodSafely Certificate of Completion पाउनु हुनेछ - यो प्रमाणपत्रलाई अष्ट्रेलियाभरका खाद्य उद्योगहरुले मान्यता दिन्छ।

Back to top