Skip to Content to Homepage

खाद्य एलर्जीन

परिचय

अष्ट्रेलियामा एलर्जी धेरै सामान्य हुन्छ। मानिसहरूलाई थुप्रै विभिन्न तत्वहरू जस्तै घरपालुवा जनावर, पराग, घाँस, कीरा वा खानाको एलर्जी हुन सक्छ।

एक खाना ह्यान्डलरको रूपमा तपाईंलाई खाना एलर्जी र खाना असह्यता बारे ज्ञान हुनु महत्वपूर्ण हुन्छ।

तपाईंले यो विषय पूरा गरिसकेपछि तपाईं निम्न कुरामा सक्षम हुनुहुनेछ:

व्याख्या गर्नः

  • खाद्य एलर्जी र खाना असह्यताबीचको भिन्नता
  • एलर्जी प्रतिक्रियाहरूको लक्षण - खाना असह्यताको लक्षण
  • खाना एलर्जी वा असह्यता भएका ग्राहकहरूको लागि खाना ह्यान्डलरको जिम्मेवारी
  • खाना फिर्ता मगाउने (रिकल) के हो।

वर्णन गर्नः

  • एलर्जी प्रतिक्रियाको गम्भीर परिणाम
  • एलर्जी प्रतिक्रियाहरू गराउने केही अधिक सामान्य खानाहरू
  • खाना रिकल (खाना फिर्ता मगाउँदा) हुँदा तपाईंले के गर्नुपर्छ।

विषयवस्तुका क्षेत्रहरू: यस भित्रको 4 विषयहरू पूरा गर्नुपर्ने छ।

Back to top